चुनावी अभियानका लागि चितवन पुगे रवि लामिछाने
काठमाडौं । चुनावी अभियानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन पुगेका छन् । उनी बिहीबार दिउँसो चितवन पुगेका हुन् ।
लामिछानेले आज कार्यकर्तासँग भेटघाट गर्ने छन् । उनी चितवन २ बाट चुनाव लड्दै आएका छन् । यसपटक पनि उनले चितवन २ बाटै उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी वारेस मार्फत दर्ता गराएका थिए । खुट्मा समस्या आएका कारण उनी लामो समय आराम गरिरहेका थिए । आजबाट उनले चुनावी अभियान सुरु गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: