Bagmati Samachar Logo

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहीलो बैठक काठमाडौंको कार्की ब्यांक्वेटमा बस्ने भएको छ ।

तेस्रोपटक अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित सिङ्गो पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथग्रहण बिहीबार नै गरिसकेका छन् । हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

एमालेको पहीलो केन्द्रीय कमिटी बैठक बस्ने छ ।