सचिवमा महेश बस्ने सबै भन्दा अगाडि
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ।
भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म सचिव महेश बस्नेत अग्रस्थानमा छन् । उनले ७८३ मत ल्याएर अग्र स्थानमा छन् । पद्मा कुमारी अर्याल ७७८ र छविलाल विश्वकर्मा ७६९ मत ल्याएका छन् ।
एमालेको संशोधित विधानअनुसार यो महधिवेशनमा ९ जना सचिव निर्वाचित हुनु पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्: