९ सचिवमा ओली प्यानलका अगाडि
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ।
भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म ९ जना सचिव निर्वाचित हुनु पर्नेमा ओली प्यानलका ९ जना नै अगाडि छन् ।
एमालेको संशोधित विधानअनुसार यो महधिवेशनमा ९ जना सचिव निर्वाचित हुनु पर्ने छ । अहिलेसम्म सचिवमा छविलाल विश्वकर्मा र महेस बस्नेतको ३११ मत ल्याएका छन् ।
अन्य सचिवमा पनि ओली प्यानलका अगाडि छन् ।
महेश बस्नेत ३११
छविलाल विश्वकर्मा ३११
पद्मा कुमारी अर्याल ३०५
शेरधन राई ३००
हिक्मत कुमार कार्की २७४
यामलाल कँडेल २५९
खगराज अधिकारी २७९
राजन भट्टराई २३५
भानुभक्त ढकाल २२५
प्रतिक्रिया दिनुहोस्: