Bagmati Samachar Logo

सात बजेदेखि मतदान सुरु हुने, मत परिणाम आजै आउने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिले साँझ ७ बजेदेखि मतदान सुरु हुने भएको छ । आजै राति १२ बजेसम्म मतगणना सकेर नतिजा सार्वजनिक गर्नेगरी तयारी भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

एक जनाले २० मिनेटमा मत हालि सक्ने अनुमान आयोगले गरेको छ । आयोगले ८० वटा मेसिनमा एकसाथ मत हाल्दा एक घन्टामा ३ सय जनाले भोट हाल्ने छन् ।