Bagmati Samachar Logo

ओलीले गराए उम्मेदवारी दर्ता

काठमाडौं । एमालेको भावी अध्यक्षका लागि केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् ।

११ औँ महाधिवेशनमा अध्यक्षको लागि अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका छन् ।

११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दैछन् । १९ सदस्यीय पदाधिकारी चयन हुने छन् ।