Bagmati Samachar Logo

बैतडीबाट एमालेमा गोविन्द गिरी सर्वसम्मत महधिवेशन प्रतिनिधि चयन

काठमाडौ । नेकपा एमाले बैतडीबाट अनेरास्ववीयुका पूर्व उपाध्यक्ष गोविन्द गिरी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । ३२ वर्षे उमेर हद लगाइएकाले अनेरास्ववियुका पूर्व उपाध्यक्ष गिरी भूगोलको राजनीतिमा फर्किएका थिए । उनी एमालेको एघारौँ महाधिवेशनको प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

एउनी बैतडीबाट युवा कलस्टरमा सर्वसम्मत रूपमा चयन भएका छन् ।
ृउमेर हदका कारण अनेरास्ववियु केन्द्रीय अध्यक्ष बन्न नपाएपछि उनी भूगोलको राजनीतिमा सक्रिय रहदै आएका थिए ।