संसद विघटन गर्ने निर्णयमा माओवादी केन्द्रको गम्भीर असहमति
काठमाडौं । संसद विघटन गर्ने निर्णयप्रति माओवादी केन्द्रले गम्भीर असहमति प्रकट गरेको छ ।
शुक्रबार बसेको माओवादी पदाधिकारीको भर्चुअल बैठकले संवस विघटन गर्ने निर्णयमा गम्भीर असहमति प्रकट गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।
विज्ञप्तीमा भनिएको छ मुलुकको संवैधानिक व्यवस्था विपरित जसरी वर्तमान संसदलाइ विघटन गर्ने निर्णय गरिएको छ ,उक्त निर्णय प्रति हाम्रो पार्टीको गम्भीर असहमति रहेको निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: