नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ, सभामुख र राष्ट्रियसभा अध्यक्ष गएनन्
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।
यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए ।
शपथ समारोहमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल उपस्थित भएनन् ।
प्रतिक्रिया दिनुहोस्: