

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत वृद्धिबारे सार्वजनिक लेखा समितिको प्रतिवेदनमाथि भइरहेको संसदीय छलफलमा उपसमितिका संयोजक राजेन्द्र लिङदेनले त्यही खर्चमा अर्को विमानस्थल बनाउन सकिने बताएका छन् । उनले भनेका छन्,

काठमाडौं । सार्वजनिक लेखा समितिको बुधबारको बैठकले पोखरा विमानस्थल निर्माणसम्बन्धी प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ। सांसद राजेन्द्र लिङ्देन संयोजकत्वको उपसमितिले पोखरा विमानस्थल निर्माणमा झन्डै १० अर्ब

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख मानव तस्करीको गिरोहसँग साँठगाँठ रहेको आरोपमा पक्राउ

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा नेकपा एमालेका र माओवादीका सांसदहरूबीच भनाभन भएको छ । बुधबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा एमाले र माओवादीका सांसदहरूबीच विवाद भएपछि भनाभन भएको हो

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले सरकार शिक्षकका मागप्रति इमानदार नभएको आरोप लगाएको छ । आज एक विज्ञप्ति जारी गर्दै महासङ्घले आफूहरू पूर्ण इमानदारी र जिम्मेवारीका साथ प्रस्तुत भइरहँदा समेत सरकार

काठमाडौं । मंगलबार भने सुदूरपश्चिमको सुगम जिल्ला कैलालीको गोदावरीकी महिलाले सडकमै शिशुलाई जन्म दिएकी छिन् । कैलाली सुदूरपश्चिम प्रदेशको राजधानी रहेको जिल्ला हो । गोदावरी नगरपालिका– १ मा कोठा भाडामा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, नक्सालअन्तर्गतको विशेष ब्यूरोको नेतृत्व

काठमाडौं । डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो। गभर्नर छनोट सिफारिस समितिले पौडेलसहित तीन जनाको नाम सिफारिस

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि गणतन्त्र दिवसको दिनदेखि सुरु गर्ने आन्दोलन निर्णायक हुने बताएका छन् । प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट धरौटीमा रिहा भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु