Bagmati Samachar Logo
दिउँसो राजीनामा दिएका बागमतीका मन्त्रीलाई साँझ मुख्यमन्त्री लामाबाट बर्खास्त

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चार जना मन्त्रीहरुलाई पदबाट बर्खास्त गरेका छन् । शुक्रबार साँझ मुख्यमन्त्री लामाले दिउँसो राजीनामा दिएका चार जना मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।

बागमतीका मुख्यमन्त्री बहादुर लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभामा संसदीय दलका नेता बहादुरसिंह लामालाई पदमुक्त गर्न २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता लामा विरुद्ध

बागमतीका चार मन्त्रीले दिए राजीनामा

हेटौँडा । बागमती प्रदेश सरकारका चार मन्त्रीले राजीनामा दिएका छन् । शुक्रबार राजीनामा दिने चारै जना मन्त्रीहरु कांग्रेसका हुन् । बागमती सरकारको नेतृत्व कांग्रेसले गरेको छ । मुख्यमन्त्री बहादुरसिं लामा

एमालेको ब्यानरमा पूर्व उपाध्यक्षको हैसियतमा विद्या भण्डारीको पत्रकार सम्मेलन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ब्यानरमा पूर्व उपाध्यक्षको हैसितयतमा पत्रकार सम्मेलन गरेकी छिन् । शुक्रबार पत्रकार सम्मेलन गरेकी भण्डारीले मदन भण्डारीको फोटो सहितको नेकपा एमालेको ब्यानरमा पत्रकार सम्मेलन

म एमालेमै छु : विद्या भण्डारी (पूर्ण पाठ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि एमालेमै रहेको दाबी गरिन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो पार्टी सदस्यता कसैले खान नसक्ने बताइन् । एमालेले हालै केन्द्रीय कमिटी

मदन भण्डारीले दिएको सदस्यता हो, मुठ्ठीभरले फाल्न सक्दैन : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीले दिएको पार्टी सदस्यता मुठ्ठी भरले चाहदैमा फाल्न नसक्ने बताएकी छन् । आफूले मदन भण्डारीको हातबाट सदस्यता लिएको अहिले ४५ वर्ष भएको बताइन् ।

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

काठमाडौं । भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्रराष्ट्रिय विमानस्थलबाट नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली

विधेयक फिर्ता पठाएको भोलिपल्टै राष्ट्रपति पौडेललाई भेट्न सभामुख घिमिरे पुगे शीतलनिवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न शुक्रबार बिहान सभामुख घिमिरे शीतलनिवास पुगेका हुन् । भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा

पूर्वश्रीमतीसँगको तस्वीर भाइरल भएपछि धनराजलाई तनाव, सचिवालयले निकाल्याे विज्ञप्ति

काठमाडौं । कांग्रेस उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङ र पूर्वश्रीमती ज्योति गुरुङसँग खिचिएको पुरानो तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । हालै सामाजिक सञ्जालमा तस्वीर भाइरल भएपछि सहकारी ठगीको आरोपबाट

भोली विद्या भण्डारीले आयोजना गरिन विशेष पत्रकार सम्मेलन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छन् । काठमाडौंस्थित कार्की बैंक्वेटमा भोलि (शुक्रबार) दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरिएको हो । राजनीतिमा पुनः