Bagmati Samachar Logo
स्थायी समिति बैठकमा पासाङले भने– जनयुद्धको बेलाको प्रभाकर देखिन

काठमाडाै‌ । नेकपा माओवादीको जारी स्थायी समिति बैठकमा उपाध्यक्ष नन्दबहादुर पुन पासाङले जनयुद्धको समयको प्रभावक नदेखेको बताएका छन् । पासाङले आफ्नो धारणा राख्ने क्रममा जनयुद्धको समयमा जस्तो जनार्दन शर्मा प्रभाकर

जनार्दनले प्रचण्डलाई भने–माओवादीको ३१ लाख मत घटेर ११ लाखमा झर्नुको कारण म कि तपाई ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा उपमहासचिव जनार्दन शर्माले २०६४ सालमा भएको ३१ लाख मत घटेर ११ लाखमा झनुको दोषि तपाई कि म हो

स्थायी समिति बैठकमा जनार्दनको प्रचण्डलाई भने आत्मालोचना गर्छु, २०६४ सालबाट पार्टी ओरालो लागेको जिम्मा तपाईं लिनुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले गरेको कमि कमजोरीको जिम्मालिने र आत्मालोचना गर्ने बताएका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा शर्माले पार्टीको विधि

शक्ति बस्नेतले जनार्दनलाई लक्षित गर्दै भने–आत्मालोचना पनि नगर्ने को बाट सञ्चालित हो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा उपमहासचिव शक्ति बस्नेतले अर्का उपमहासचिव जनार्दन शर्माको कटुरुपमा आलोचना गरेका छन् । बैठकमा जनार्दनलाई प्रश्न गर्दै बस्नेतले भने, ‘भनेको नमान्ने, आत्मआलोचना पनि

शहीदका परिवारले रुँदै भने– शहीद पनि वर्गीय हुन थाले, नेताका परिवारको सधै स्मृति दिवस, सर्वसाधरणको वास्ता छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा दोलखाका बोत्लेमा शहीद भएकाहरुको स्मृति दिवस मनाएको छ । २०५९ साउन १८ गते दोखलाको बोत्लेमा राज्यपक्षबाट मारिएका १४ जनाको स्मृतिमा सभामा राज्यद्धारा

बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, लामा पक्षका तीनजना मन्त्री बन्ने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् । लामाले राजीनामा दिएपनि उनी पक्षका तीन जना मन्त्री बानीयाँको मन्त्री परिषदमा मन्त्री हुने छन् ।

प्रतिक्रियावादीलाई परास्त गर्न नयाँ विद्रोहको तयारीमा छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपटक फेरि विद्रोहको तयारी गरिरहेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडाँमा भएके बोत्ले हत्याकाण्ड दोलखाको स्मृति सभालाई सम्बोधन गदै उक्त

माओवादी बैठक कसले के भने – जनार्दनसँग मोर्चा बनाएकोदेखि प्रचण्डको आलोचना गर्ने बेला कहिले आउछसम्म

काठमाडाैं । नेकपा माओवादी केन्द्रको शुक्रबारबाट सुरु भएको स्थायी समिति बैठकको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको एजेन्डामाथि नेताहरुलेआफ्नो धारणा राख्न सुरु गरेका छन् । दोस्रो दिनको बैठकमा

स्थायी समिति बैठकमा जनार्दनको आलोचना, प्रचण्डको विकल्प छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकमा उपमहासचिव जनार्दन शर्मा प्रकारको आलोचना भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत

नेपाल र चीनबीचको सम्बन्ध समृद्ध बनेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामिप्यमा आधारित नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको बताएका छन् । नेपाल र