

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक भारत भ्रमणको निम्तो दिन भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् । विदेश सचिव मिश्री यही १ भदौमा नेपाल आउन लागेको

काठमाडौं । राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अस्ट्रेलिया गएकी छन् । भट्ट शसस्त्र प्रहरीमा जागिरेर र एपीएफ क्लबकी भलिबल खेलाडि हुन् । बुधबार भट्ट अष्ट्रेलिया गएकी छन् ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री शर्माले उक्त कुरा

काठमाडौं । लोक गायक पशुपति शर्मा स्याङजामा कार दुर्घटनामा परेका छन्। बुधबार दिउँसो उनी सवार कार स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटना भएको हो। पोखराबाट वालिङ जाँदै गरेको ग १ च

काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा प्रवक्ता मनिष झाले ‘कुलिङ

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । नेपाली कांग्रेसका बानियाँले कांग्रेस र नेकपा एमालेका गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेस

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता नगर्ने भएको छ । नेकपाले आफ्नै नेतृत्वमा माओवादी धारलाई समेटेर नेतृत्व गर्न पहल गर्ने बताएको छ । नेकपाको

काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएको छ । उच्च अदालत पाटनले राज्यविरुद्धको कसुरलगायतको मुद्दामा प्रसाईंलाई २८ लाख धरौटीमा छोड्न आदेश

हेटौँडा । बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ आज मुख्यमन्त्री नियुक्त हुने र शपथ पनि आजै हुने छ । दिउँसो ३ बजे मुख्यमन्त्री नियुक्त हुने र ४ बजे शपथ लिने कार्यतालिका तयार

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । बोर्डको वेबसाइट result.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ हेर्न सकिने