Bagmati Samachar Logo
अखिल (क्रान्तिकारी) ले सीटीभीइटीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) मा ११ बुँदे ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीले लाखौँ विद्यार्थीहरूको भविष्य बर्बाद हुने खालका गतिविधिहरू सीटीइभीटी गरेको भन्दै

जिल्ला अदालत रुपन्देहीले बिगो रकम दाखिल गर्दा पनि रिहा नगरेपछि रवीले दिए उच्च अदालतमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा निवेदन दिएका छन्। आफ्नो भागको बिगो रक़म दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले सोमबार

राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ। सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटमा दुई देशबीच व्यापार, पर्यटन, लगानी

राज्यव्यवस्था तथा सुशासन सभापतिको निर्वाचन ११ भदौमा

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा रिक्त सभापति पदको निर्वाचनको मिति तय भएको छ । संसद सचिवालयद्वारा जारी सूचनाअनुसार सभामुख देवराज घिमिरेले यही भदौ ११ गते बुधबारको दिनलाई

जलवायु न्याय : आइसिजेमा नेपालको नेतृत्व र योगदानप्रति अध्यक्ष प्रचण्डलाई धन्यवाद

काठमाडौं। जलवायु न्यायको पक्षमा नेपालले अन्तर्राष्ट्रिय न्यायालय (International Court of Justice) मा खेलेको ऐतिहासिक भूमिकाका कारण जलवायु मुद्दामा अन्तर्राष्ट्रिय न्यायालयले सकारात्मक राय दिएको भन्दै वल्ड युथ फर क्लाइमेट जस्टिस (World

बालबालिकालाई स्वर्णभस्म खुवाउने सरकारी अभियानको बाल रोग विशेषज्ञ समाजको रोक्न आग्रह

काठमाडौं । बालरोग विशेषज्ञहरुको संस्था नेपाल पेडियाट्रिक सोसाइटीले सरकारले बालबालिकालाई स्वर्णभस्म ‘इम्युन बुस्टर’ खुवाउने अभियानप्रति औपचारिक रुपमै असहमति जनाएको छ। अध्यक्ष डा अरुण कुमार न्यौपानेको हस्ताक्षरमा सोसाइटीले विज्ञप्ति जारी गर्दै

सरकारको कालोसूचीमा परे केही कम्पनी (नामावली)

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । कार्यालयले भदौ ९ गते सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राखेको

अध्यक्ष प्रचण्डद्वारा नेपाल पर्वतारोहण संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को नवनिर्वाचित कार्यसमितिले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन् । सोमबार खुमलटारस्थित प्रचण्ड निवासमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले

प्रचण्ड विप्लवलाई भेट्न हरिसिद्धि पुगे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। विप्लव निवास हरिसिद्धी भएको भेटमा समसामयिक राजनीतिक अवस्था र दुई पार्टीबीचको एकताबारे

जीबीका जेठान बमजन सुटुक्क अदालत आए, १० लाख धरौटीमा छुटे

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणका मुख्य अभियुक्त गीतेन्द्रबाबु (जीबी) राईका जेठान ज्ञानबहादुर बमजन १० लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन्। लामो समयदेखि फरार रहेका