Bagmati Samachar Logo
काठमाडौँ जाँदै गरेको सुमो मकवानपुरमा दुर्घटना, १० जना घाइते (सूचि सहित)

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतासेमा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। रौतहटको गौरबाट काठमाडौं जाँदै गरेको सुमो आज दिउँसो दुर्घटना भएको हो । भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक खण्ड स्थित

राष्ट्रपति पौडेलसँग महजोडीको आग्रह– नेताहरूलाई सुधार्न घचघच्याउनु पर्‍यो

काठमाडौं । महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बुधबार शीतलनिवास पुगेर महजोडी श्रेष्ठ र आचार्यले राष्ट्रपति पौडेललाई भेटेका हुन् । भेटमा महजोडी श्रेष्ठ

कोटेश्वरमा रेविका र दिनेशलाई गोली लागेको हो : प्रहरी

काठमाडौँ । प्रहरीले उदयपुरकी २२ वर्षीया रेविका र २४ वर्षीय दिनेश खत्रीलाई प्रहरीले चलाएको गोली लागेको बताएको छ । प्रहरीले चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको घटनाबारे जानकारी दिन

हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियापछि आफूहरू काठमाडौँमा सरकार बनाउने र ढाल्ने खेलमा लागेको स्वीकार गरेका छन् । अनेमसंघ (क्रान्तिकारी) लुम्बिनी प्रदेशको सम्मेलनलाई बुधबार सम्बोधन

तीनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय

काठमाडौँ । गृह मन्त्रालयले सोमबार राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

पक्राउ परेका दुर्गा प्रसाईंका सहयोगी राजभण्डारी सेनाका पूर्वक्याप्टेन

काठमाडौं । दुर्गा प्रसाईंका सहयोगी मुनिन्द्र राजभण्डारीलाई शानिबार प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। भण्डारी नेपाली सेनाका

बालेन साहले ८ लाख बराबरको जरिवाना गरेर ज्ञानेन्द्र शाहलाई काट्यो पत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्तिम राजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ। शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौं । तीनकुने क्षेत्रमा शुक्रबार भएको प्रदर्शन हिंसात्मक र अराजक बनेपछि प्रहरीले सो आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको

सिआइडी भन्दै राजावादी प्रदर्शनकारीले कुटपिट गरेर भाँचिदिए पत्रकारको खुट्टा

काठमाडौं । पत्रकार दिनेश गौतममाथि कुटपिट भएको छ। दुर्गा प्रसाईको आन्दोलनको रिपोर्टिङका लागि काठमाडौंको तीनकुने पुगेका गौतमाथि राजावादी प्रदर्शनकारीहरूले कुटपिट गरेका हुन्। गौतम अनलाइन खबरका पत्रकार हुन । राजावादी प्रदर्शनकारीले

राजावादीले आगो लगाएको घरमा जलेर पत्रकारको मृत्यु

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वमा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको मृत्यु भएको छ। एभिन्युज टेलिभिजनका अनुसार भिडिओ पत्रकार सुरेश रजकको आगलागीमा