Bagmati Samachar Logo
सहमहामन्त्रीबाट सुमनाले राजीनामा दिएपछि रास्वपा भित्र तरंग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजिनामा दिएको पत्र सार्वजनिक भएको छ । पार्टीको निर्णय पद्दतिप्रति असन्तोष व्यक्त गर्दै राजीनामा दिएको बताइएको छ ।

प्रचण्ड माओवादीको हुलाकी राजमार्गमा जारी अभियानमा भैरहवामा

बुटवल । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रुपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । माओवादी केन्द्रले सञ्चालन गरिररहेको जनतासँग माओवादी तराई(मधेश हुलाकी मार्ग अभियानअन्तर्गत प्रचण्डसहित

मकवानपुरमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते

काठमाडौँ । मकवानपुरमा मनहरी गाउँपालिका–६ स्थित सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनाचुरी चौकीबाट करिब ५०० मिटर पश्चिमतर्फ

ओली सरकारलाई विश्वप्रकाशको ७ बुंदे प्रहार बुधबार

काठमाडौं । वर्तमान सत्ता गठबन्धन बनेदेखिनै आलोचनात्मक समर्थन गर्दै आएका सत्तारुढ दल नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारप्रति ७ बुंदे टिप्पणी गरेका छन् । लामो समय सरकारलइ साथ दिएका अर्का

आफ्नै पार्टीका प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव बुझाए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले) ले आज विषयगत सुझावहरू बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एमालेका

ओलीले प्रदेश प्रमुख बनाएका डा. अहिराजविरुद्ध नावालिग करणीमा पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुदा मधेश प्रदेशका प्रदेश प्रमुख बनाएका पूर्वप्रमुख डा. राजेश अहिराजका विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला

विन्दालाई बोलाएरै भेटेर चिठी नै नभए केको कारबाही भन्ने ओलीले गरेका छन् ६ महिनादेखि निलम्बन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य डा.विन्दा पाण्डेलाई बोलाएरै भेटेका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले पाण्डेलाई नयाँ वर्षको शुभकामना दिन सोमबार फोन गरेर मंगलबार

वीरगञ्जमा सद्भाव भड्काएको आरोपमा चारजना पक्राउ

काठमाडौं । पर्साको वीरगञ्जमा धार्मिक सद्भाव भड्काएको आरोपमा चार जना पक्राउ परेका छन् । वीरगन्जमा गत शनिवार साँझ हनुमान जयन्तीमा सद्धमाव र्याली निकालेको थियो । उक्त र्यालीमा सद्धभाव भड्कदा आगजनी

गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)

काठमाडौं । सर्वोच्च अदालतले गभर्नरको उमेर हद हटाउने गरी भएको मापदण्ड संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । विवादमा छलफल गर्न दुवै पक्षलाई आउँदो आइतबार

बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र र बिचौलिया फरक