Bagmati Samachar Logo
सोती घटना : २३ जनालाई जन्मकैदको सजाय जिल्ला अदालतको फैसला उच्चद्वारा सदर

काठमाडौं । उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको सोती घटनामा संलग्न २३ जना प्रतिवादीलाई सुनाइएको जन्मकैदको सजाय सदर गरेको छ । न्यायाधीशद्वय सोमकान्त मैनाली र

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । तीनकुनेमा १५ चैतमा भएको

शिक्षकको आवाज दमन होइन, सम्बोधन गरियोस् महामन्त्री : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । शिक्षक र सुरक्षाकर्मीहरूबिच आइतबार भएको झडप दुःखद र चिन्ताजनक

टीआरसीसम्बन्धी आयोगको अध्यक्षमा ८ र सदस्यमा २४ जना सर्ट लिस्टमा (सूचीसहित)

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समितिले दुई आयोगका अध्यक्ष तथा सदस्यका लागि सम्भावित उम्मेदवारको छोटो सूची सार्वजनिक गरेको छ । आइतबार बसेको

सहकारी ठगी आरोपमा कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौँ । कांग्रेस सांसद माया राई पक्राउ परेकी छन् । शनिबार उनलाई कपनस्थित उनको निवासबाट प्रहरीले पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको अपराध

आधारभूत कुरा पूरा नगरे सरकारमा बस्दैनौँ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आधारभूत कुरा पूरा गर्न नसके सरकारबाट बाहिरिने बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा बिहिबार आयोजित ‘आजको लोकतन्त्रः

प्रधानमन्त्रीले बर्खास्त गरे राज्यमन्त्री तामाङलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् । बुधबार दिउँसो प्रधानमन्त्री ओलीले तामाङलाई बर्खास्त गरे छन् । यसअघि मन्त्रालयका कामकारबाहीमा सहयोग

अब नेपाल अगाडि बढ्यो बढ्यो, यसको ग्यारेन्टी हामी गर्छौँ

केपी शर्मा ओली आज हाम्रो पार्टीले ७६ वर्ष पूरा गरेर ७७ औं वर्षमा प्रवेश गर्दैछ । हामीले संघर्षका, बलिदानका र सफलताका ७६ वर्षहरु पार गरेका छौं । ७६ वर्ष गौरवका

रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त, स्त्रीद्वेषी अभिव्यक्तिका कारण विवादमा आएका थिए

काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई मन्त्री नियुक्त गरेका हुन्

कक्षा १२ को परीक्षा सर्‍यो, २१ गतेबाट सुरु हुने

काठमाडौँ। कक्षा १२ को राष्ट्रिय परिक्षा सरेको छ । वैशाख ११ गतेबाट सुरु हुने भनिएको परिक्षा राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि मात्र सुरु गर्ने भएको छ । शिक्षकहरूको आन्दोलनका