हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा निर्वाचित भएका छन् ।
उनले १८ हजार ७१७ मत ल्याउँदै नेकपा एमालेका लालबहादुर थापामगरलाई पराजित गरे । थापाले १६ हजार ९३५ मत प्राप्त गरे ।
बिहीबार, ६ कात्तिक २०८३
© २०८३ बागमती समाचार । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…