रुकुम पूर्वबाट प्रतिनिधि सभामा माओवादीका पूर्णबहादुर घर्ती विजयी
काठमाडौं । रुकुम पूर्वमा प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्र उम्मेदवार पूर्णबहादुर घर्ती विजय भएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार घर्तीमगरले १२ हजार २६२ मत ल्याएका छ।
उनी लुम्बिनी प्रदेशका पूर्वसभामुख पनि हुन्। उनीसँग पराजित भएका नेकपा एमालेका केशवकुमार मल्लले ५ हजार २११ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्: