ताजा अपडेट
राजनीति

माओवादीले पनि खोल्यो खाता, सिन्धुली २ मा राजन विजयी

माओवादीले पनि खोल्यो खाता, सिन्धुली २ मा राजन विजयी

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा पहिलो जित निकालेको छ ।

सिन्धुली २ मा माओवादीका लेखनाथ दाहाल (राजन)ले पहिलो जित निकालेका छन् । उनले एमालेका मनोजजंग थापालाई पराजित गरेका हुन् ।
दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका मनोजजंग थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…