ताजा अपडेट
अपराध

राष्ट्रपति भण्डारीले लगाइनन् भाइटीका

राष्ट्रपति भण्डारीले लगाइनन् भाइटीका
President Bidya Devi Bhandari signs

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यो बर्षको भाइटिका लगाइनन् । उनको माइतीमा जुठो परेकाले तिहारमा भाइ टिका लागइनन् ।
माइतीघरमा जुठो परेकाले राष्ट्रपतिले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनका तीन जना भाइमध्ये दुई जना अमेरिका र एक नेपालमै छन् ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…