नेपाल प्रहरीका ३२ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)
हेटौंडा । नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।
शनिबार बसेको बढुवा समितिको बैठकले उनीहरुको बढुवाका लागि सिफारिस गरेको हो।
बैठकले प्रहरी नियमावली २०७१ को नियम २४ को उपनियम ४ बमोजिम बढुवाको निर्णय गरेको हो।
बढुवाअनुसार नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्सालका गणेश चन्द पहिलो वरीयतामा परेका छन्।



प्रतिक्रिया दिनुहोस्: