ताजा अपडेट
राजनीति

कमल थापाले छाडे राप्रपा

कमल थापाले छाडे राप्रपा
sf7df8f}F, !% dªl;/ . /fli6«o k|hftGq kf6L{ -/fk|kf_sf] a'waf/ ePsf] Pstf dxflwj]zgdf dGtJo /fVg'x'Fb} cWoIf sdn yfkf . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं । कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) छोडेका छन् । मंगलबार गृहजिल्ला मकवानपुरको हेटौंडामा पत्रकार सम्मेलन गरेर उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।

महाधिवेशन भएको दुई महिनामा नै पार्टीमा सैद्धान्तिक विचलन आएको ाअरोप लगाएका छन् । उनले भने, ‘पार्टीमा सैद्धान्तिक विचलन आएको छ । गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ भएन । त्यहिकारणले राप्रपा छोड्ने निर्णयमा पुगेको हुँ ।’

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…