हेटौंडा । हेटौडा उपमहानगर समितिको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट तिर्थ थापामगर को अध्यक्षतामा ७३ सदस्यीय नर समिति गठन भएको छ ।
जसमा उपाध्यक्ष रोसनी गुरुङ , कोषाध्यक्ष तारा मुक्तान, सहसचिव राजकुमार बानियाँले सर्वसम्मतले चयन भएका छन बाँकि रहेको पदपूर्तिको लागि बुधबा बस्ने नगर कमिटीको बैठकले निर्णय लिनेछ ।












प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…