ताजा अपडेट
राजनीति

एमाले महाधिवेशनः पूर्वमाओवादीबाट बादलसहित तीन जना पदाधिकारीमा विजयी

एमाले महाधिवेशनः पूर्वमाओवादीबाट बादलसहित तीन जना पदाधिकारीमा विजयी
/f;;sdL{nfO{ cGt/jftf{ lbb} u[xdGqL /fdaxfb'/ yfkf afbn . tl:a/ Mk|bLk/fh jGt,/f;;

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनबाट पूर्वमाओवादीबाट एमालेमा बसेका तीन जना नेता पदाधिकारीमा विजयी भएका छन् । मंगलबार भएको निर्वाचनको मतपरिणामअनुसार उपाध्यक्षमा रामबहादुर थापा बादल तथा सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र पेश गरेकै पदाधिकारीको सूची मतदानबाट प्रतिनिधिहरुले अनुमोदन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…