ताजा अपडेट
अर्थ/वाणिज्य

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट
CPN-Maoist Centre leader Janardan Sharma addressing at a Legislature-Parliament in Kathmandu, on Friday, July 22, 2016. Photo: RSS

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएको छ । सरकारले पहिलो सरकारले अध्यादेशबाट ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै प्रतिस्थापन विधेयक ल्याएको छ ।
जसमा चालु खर्च ६ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…