ताजा अपडेट
राजनीति

१५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित

१५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेट बैठक स्थगित भएको जानकारी गराएका छन्।

अब १५ मिनेटपछि बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने छन् ।

प्रधानमन्त्रीमा देउवालाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चालगायतका सांसदले विश्वासको प्रस्तावको पक्षमा मत दिने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…