काठमााडौं । आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चूडामणि शर्मा सहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनासहित कर फछर्यौट आयोग, २०७१ का तत्कालिन ३ जना पदाधिकारी विरुद्ध १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ बिगो कामय गर्दै मुद्दा दायर गरेको हो।
कर फछर्यौट आयोग, २०७१ मा अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्मा ढकाल थिए।











प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…