ओली पक्षसंगको वार्तामा कुरा नमिलेपछि खनाल–नेपाल पक्षको छुटै बैठक
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भएको भेटवार्ता सफल नभएपछि माधवकुमार नेपाल पक्षले छुटै बैठक बसेको छ ।
नेपाल पक्षले आफु पक्षका केन्द्रीय सदस्य र सांसदहरुको बैठक बोलाएका छन् ।
सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग पार्टी कार्यलय aधुम्बाराहिमा भएको छलफलबारे जानकारी दिन र आगामि दिनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा योजनाका बनाउन बैठक बोलाएको हो ।
आजको छलफलमा कुनै निस्कर्ष ननिस्केपछि नेपाल पक्षले ४ र ५ गते चैतमा हुने भनेको भेला नरोक्ने भएका छन् ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भएको भेटवार्ता सफल नभएपछि माधवकुमार नेपाल पक्षले छुटै भेला बसेको छ ।
नेपाल पक्षले आफु पक्षका केन्द्रीय सदस्य र सांसदहरुको भेला बोलाएका छन् ।सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग पार्टी कार्यलय धुम्बाराहिमा भएको छलफलबारे जानकारी दिन र आगामि दिनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा योजनाका बनाउन बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्: