काठमाडौं । ५ पुस । प्रधानमन्त्री केपी ओलीले आज आइतबार बोलाएको आकस्मिक मन्त्रिपरिषदबाट संसद विघटनको सिफारिस भएको छ । एक मन्त्रीले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले प्रस्ताव राखेसँगै भर्खरै बसेको संसद विघटनको सिफरिस गरेको हो ।
शनिबार, १ कात्तिक २०८३
© २०८३ बागमती समाचार । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…