Swornakshar Logo

अदालत परिसरबाट पक्राउ परेका ढकाल,टेकुबाट रिहा

३ जेठ । काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले ढकाललाई शुक्रबार साधारण तारिखमा छाड्न आदेश दिएको थियो । तर, प्रहरीले ढकाललाई अदालत परिसरबाट पुनः पक्राउ गरेको हो ।
ढकाललाई प्रहरी परिसर टेकुले आज साँझ साधारण तारेकमा छोडेको छ ।

२७ वैशाखमा प्रहरीले उनलाई अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरिरहेका बेला पक्राउ गरेको थियो । तर आजै उनलाई सामान्य तारेखमा छोडेको छ ।