नयाँ दिल्लीको यमुना एक्सप्रेस राजमार्गमा दुर्घटना, ८ जनाको मृत्यु
![](https://www.bagmatisamachar.com/wp-content/uploads/2019/03/e5b90ce4-51d3-11e9-b593-df9071890b8d_wtWMtClz0F.jpg)
भारतको राजधानी शहर नयाँ दिल्ली नजिकको यमुना एक्सप्रेस राजमार्गमा बस र ट्रक जुधेर भएको दुर्घटनामा बसमा यात्रारत ८ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।
शुक्रबार बिहानै भएको उक्त दुर्घटनाका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । घाइतेहरुलाई तत्कालै उद्धार गरी अस्पतालहरुमा भर्ना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्: