Swornakshar Logo

गायक देव उपाध्यय र गायिका देवी धर्ति मगरको आवाजमा ‘ लिङगे पिङ ’ (भिडियो सहित)

२० असोज ।
काठमाडौं ।ब्लोसम मिडिया प्रालीको प्रस्तुतीमा गायक देव उपाध्यय र गायिका देवी धर्ति मगरको आवाजमा दशैँ गीत ‘ लिङगे पिङ’ रहेको गीतको भिडियो सार्वजनिक भएको छ । महानपर्व दशैँको समयमा प्रेमी र प्रेमिका विचमा हुने मनोभावलाई गीतमा गीतमा समेटिएको छ ।
विरेन्द्र ढकालको शब्द तथा बद्री पाठकको लय सिर्जना गीतमा रहेको छ । बविता श्रेष्ठको निर्देशन , मुकेश हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन रहेको छ । गीतमा सुमन , , अञ्जना , कविता , प्रदिपको सर्वोकृष्ट अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।