Bagmati Samachar Logo
ओलीले बुझाए पार्टीमा लेबी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीको सदस्यता शुल्क र लेबी बुझाएका छन् । एमाले केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैँ पुगेर अध्यक्ष

रोस्ट्रमबाट प्रकाशमानले आक्रोश पोखेपछि प्रतिवाद गर्न जुरुक्क उठे कान्छाराम

काठमाडौँ । शहरी विकासमन्त्री प्रकाशमान सिंहले रामेछापबाट निर्वाचित सांसद कान्छाराम तामाङप्रति रोस्ट्रमबाट आक्रोश पोखेका छन् । विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधिसभा बैठकमा उनले

आगामी आर्थिक वर्षमै मिथेन ग्यासको व्यवसायिक उत्पादन सुरू हुन्छ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिथेन ग्यासको परीक्षण उत्पादनपछि आगामी आर्थिक वर्षभित्र व्यवसायिक उत्पादन भइसक्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

म्याग्दीमा बजेट नपरेको भन्दै माओवादी सांसदले च्याते बजेट पुस्तक

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी प्रदेश सांसद रेशम जुग्जालीले रोष्ट्रममै बजेट पुस्तिका च्यातेका छन्। उनको गृह जिल्ला म्याग्दीमा बजेट नपरेको भन्दै उनले बजेट पुस्तिका रोष्ट्रममै च्यातेका हुन्। गण्डकी

अर्थमन्त्री विष्णु पौडेल र सहरी विकासमन्त्री प्रकाशमान ०८४मा जितेर संसदमा नआऊन भन्दै कांग्रेस सांसदले गरे प्रार्थना

काठमाडौं । आज आइतबार सत्तारु‌ढ कांग्रेस सांसद पूर्णबहादुर तामाङले उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु पौडेल आगामी निर्वाचनबाट संसद्‍मा नआऊन् भनेर प्रतिनिधिसभाको रोस्ट्रमबाट नै प्रार्थना गरेका छन्।

जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकोमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकार’ले राजनीतिक अस्थिरताको कुरा गरेर नेताहरूले आफ्नो गल्ती ढाकछोप गर्ने काम गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा

धवलशमशेरलाई धरौटीमा छाड्न आदेश, ३ लाख धरौटी बुझाएर रिहा भए

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणालाई धरौटीमा छाड्न आदेश दिएको छ। सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न

अनेरास्ववियुमा सचिवहरूको कार्य विभाजन : प्रचारको जिम्मेवारीमा समिमबाबु खान

काठमाडौँ । अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठक बसेको छ । शनिबार एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकले भर्खरै सम्पन्न महाधिवेशन संगठनको इतिहासमै नीतिगत, वैचारिक र सांगठनिक

संसद्‌मा गृहमन्त्रीको जवाफ : भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । शुक्रबार राप्रपा र रास्वपाको विरोधकाबिच संसदमा आफूमाथि उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका

७ मतले जोगायो बालुवाटारको इज्जत ,कसको मत कति

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २४ औं महाधिवेशनबाट अध्यक्षमा डा.सुजन कडरिया विजयी भएका छन्। उनका प्रतिष्पर्धी प्रकाश पौडेलले ७ मत कमले पराजित भएका छन् । कडरियाले ७३२ मत