Bagmati Samachar Logo
प्रचण्ड र बादलसँगको फोटो राख्दै बाबुरामले भने : माओवादी आन्दोलनसँग जोडिएका एक हुनसके सब ठीक हुन्छ

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलसँगको फोटो राख्दै तत्कालीन माओवादीभित्रको गल्ती औँल्याएका छन् । माओवादी आन्दोलनसँग जोडिएका,

पार्टीका घोषित नीवितिपरीत कित्ताकाट क्षम्य हुँदैन : शंकर पोखरेलको

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल पार्टीको घोषित नितिविपरीत कित्ताकाट गरे राम्रो नहुने चेतावनी दिएका छन् । पार्टी र सङ्गठनभित्र फैलिएको अराजकता , पार्टीका घोषित नीतिको अवज्ञा कुनै प्रकारले

बालेनले छ महिनापछि बाेलाए नगरपालिका बैठक , गुरागाईलाई विदा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले छ महिनापछि कार्यपालिका बैठक बाेलाएका छन् । भाेली शुक्रबारलाई बैठक बाेलाएका छन् । बैठक भाेलि दिउँसो २ बजे बोलाएका हुन् । महानगर स्रोतका

कांग्रेस भित्र शेखर समूहको निष्कर्ष : संस्थापनसँग सशक्त प्रतिरोध गर्ने, कारबाही नमान्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टीको संस्थापन पक्षले गरेको अनुशासनको कारबाहीलाई नमान्ने निर्णय गरेको छ। आज बिहान नेता कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा बसेको संस्थापन इतर समूहको

नेपाली राजनीतिको संस्थापन माओवादी हो, अरु शक्ति प्रतिपक्ष हुन् : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नेपाली राजनीतिको संस्थापन पक्ष भएको दाबी गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै

उपप्रमुख डंगोलको अपिलः आवेग र उत्तेजनामा होइन संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई अपिल गरेकी छिन्। आज सामाजिक

एमाले नेता विद्या भण्डारी र मेयर बालेनबीच भेटवार्ता

काठमाडौं । नेकपा एमाले नेता विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ता भएको छ। भण्डारीलाई भेट्न साह उनको निवास भंगालमा पुगेका थिए। नेता भण्डारी र मेयर शाहबीच गत

०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्र पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिको

कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न संसदीय समिति बनाउने सहमति, ,कांग्रेसले नेतृत्व गर्ने

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा राखिएको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न विशेष संसदीय छानबिन समिति बन्ने भएको छ । शनिबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको प्रमुख दलका

एमालेमा केपी ओलीभन्दा विद्या भण्डारी सर्वस्वीकार्य : कर्ण थापा

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भन्दा सर्वस्वीकार्य पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रहेको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई