Bagmati Samachar Logo
विद्या भण्डारी एमालेमा फर्किने च्याप्टर क्लोज– पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा फर्किने च्याप्टर क्लोज भएको बताएका छन् । भण्डारीलाई पार्टीले सक्रिय राजनीतिमा आउने ढोका बन्द गरेको दोस्रो दिन

कमरेड विद्या होइन पूर्व राष्ट्रपति विद्या नै रहनु पर्छ : केपी ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई कमरेड विद्या बन्न नहुने बताएका छन् । केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पूर्व राष्ट्रपतिबाट कमरेड विद्या हुन

एमालेले विद्या भण्डारीको सक्रिय राजनीति गर्ने चाहानामा लगायो ‘ब्रेक’

काठमाडौँ । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीति गर्ने घोषणामाथि ब्रेक लगाएको छ । एमालेले भण्डारीले असार १४ गते गरेको घोषणामाथि नै ब्रेक लगाएको छ । साथै भण्डारीले

ओली मरणोपरान्त अध्यक्ष बनिराख्न च्यासलमा आरती उतारिरहेका छन् : घनश्याम

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली मरणोपरान्त अध्यक्ष बन्न आरती उतारिरहेको आरोप लगाएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ

कम्युनिस्ट आन्दोलन चौबाटोमा अलमलिइरहेको बटुवा जस्तो भएको छ : जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पुँजीवादी क्रान्तिको चरण पार गरिसकेपछि नेपाली कम्युनिस्ट आन्दोलन चौबाटोमा अलमलिएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औँ जन्मजयन्तीको

ओली कम्युनिस्ट भएकाले नेपाल बिग्रिएको भन्ने प्रचार भइरहेको छ : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली कम्युनिस्ट भएर नेपाल बिग्रिएको प्रचार भइरहेको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको

केपी ओलीलाई आफूबाहेक अरु केटाकेटी हुन् भन्ने लाग्छ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूबाहेक अरुले पार्टी चलाउन सक्दैनन् भन्ने लागेको बताएकी छन् । मंगलबार दिउँसो भंगालस्थित आफ्नै निवासमा पत्रकाहरूसँग कुरा गर्दै उनले आफू

विद्या भण्डारीको सदस्यता नवीकरण स्वत निष्क्रिय भयो : महासचिव पोखरेल

काठमाडौ ।नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण स्वतः निष्क्रिय भएको बताएको छ । बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय

प्रधानमन्त्रीलाई विश्वप्रकाशले भने – अनावश्यक दबाद नदिनुहोस्,सरकार तलमाथि हुनसक्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार तलमाथि हुनसक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । शर्माले भूमिसम्बन्धी विधेयकमा प्रधानमन्त्री ओलीले नै अनावश्यक दबाब दिएको उनले बताएका

एमाले केन्द्रीय कमिटीको बैठक ओलीका कारण बैठक केहि समय ढीला सुरु

काठमाडौं । नेकपा एमालेको दोस्रो दिन केन्द्रीय कमिटी बैठक सुरु भएको छ । सोमबारबाट सुरु भएको बैठक आज पनि निरन्तर चल्ने छ । पार्टी बैठकका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष