Bagmati Samachar Logo
रञ्जिता बनिन संसदीय दलको नेता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेताबाट गंगाराम चौधरीलाई हटाएकी छन् । गंगारामलाई हटाएर उनले आफैँले दलको नेताको जिम्मेवारी राखेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएकी छन्

प्रतिनिधिसभामा एमाले र राप्रपाका सांसदबिच भनाभन

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सत्ताको नेतृत्वकर्ता नेकपा एमालेका सांसद सूर्य थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोसन कार्कीबिच भनाभन भएको छ । बुधबारको संसद बैठकमा आकस्मिक समयमा सभामुख देवराज

संसद् बैठक बस्नु अगाडि रास्वपाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुट्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । मंगलबार एमाले र कांग्रेस मिलेर उपसभामुख इन्दीरा रानामगरलाई

कांग्रेसका शेखर पक्षले हस्ताक्षर नगरेपछि असफल भयो उपसभामुख हटाउने गठबन्धनको प्रयास

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्तारुढ कांग्रेस–एमालेको प्रयास कांग्रेसको शेखर कोइराला समूहको असहयोगका कारण असफल भएको खुलेको छ । कांग्रेस एमालेले आज बिहान संसदीय दलको आकस्मिक बैठक डाकेर सांसदहरूलाई

एमाले कांग्रेसले हटाउने तयारी गरिरहदा उपसभामुख इन्दीरा राना अमेरिकामा

काठमाडौं । उपसभामुख इन्दिरा राना अहीेले अमेरिका भ्रमणमा छिन् । व्यक्तिगत कामका लागि साउन ३० गते अमेरिका गएकी छन् । उनी भदौ १३ गते स्वदेश फर्कने छिन् । नेपालमा उपसभामुख

एमाले कांग्रेस इन्दिरा रानालाई उपसभामुखबाट हटाउने तयारीमा

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित रानालाई महाअभियोग लगाएर पदबाट हटाउने तयारी सत्तारुढ दलहरूले गरेका छन् । एमालेले उपसभामुख रानालाई हटाउनको

गौर हत्याकाण्डमा सर्वोच्चको परमादेशसँगै उपेन्द्रमाथि हुन सक्छ छानबिन

काठमाडाैं । रौतहटको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश दिएको

राजनीतिक दल खाेल्छु, राजा आउने भए आफैँ अघि सर्नुपर्छ : दुर्गा प्रसाईं

  काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका

मलाई मार्न प्रहरीलाई इन्काउन्टरको आदेश दिएको थाह पाएँ : दुर्गा प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गते तीनकुनेमा आफूलाई इन्काउन्टर गर्ने आदेश दिएको थाहा पाएको बताएका छन् । जेलबाट छुटेपछि सोमबार पहिलोपटक पत्रकार सम्मेलन गरेका प्रसाईंले सरकारमाथि

गुट चलाउन आउँदैन, म एमाले कार्यकर्ता नै हुँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को संगठित सदस्य र कार्यकर्ता नै रहेको बताएकी छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू नेकपा एमालेको नीति र कार्यक्रम अनुसार