Bagmati Samachar Logo
कांग्रेस, एमाले र माओवादीसहित आठ दलले भने – संसद विघटन मान्दैनौँ

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेपछि संसदका आठवटै दलका नेताले संयुक्त विरोध गरेका छन् । संविधानको धारा ७६ उपधारा (७) र सवोच्चकै फैसलाको

संसद विघटन गर्ने निर्णयमा माओवादी केन्द्रको गम्भीर असहमति

काठमाडौं । संसद विघटन गर्ने निर्णयप्रति माओवादी केन्द्रले गम्भीर असहमति प्रकट गरेको छ । शुक्रबार बसेको माओवादी पदाधिकारीको भर्चुअल बैठकले संवस विघटन गर्ने निर्णयमा गम्भीर असहमति प्रकट गर्ने निर्णय गरेको

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ, सभामुख र राष्ट्रियसभा अध्यक्ष गएनन्

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई

सुशीला कार्की विराटनगरबाट पाँचौ प्रधानमन्त्री बनिन्

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी छन् । उनी प्रधानमन्त्री बनेसँगै देशले पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । विराटनगरबाट पाँचौ प्रधानमन्त्री बन्ने अवसर पनि पाएकी छन् ।

फागुन २१ गते निर्वाचनको मिति घोषणा हुदै

काठमाडौं । अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचन गराउने गरी सहमतिको प्रस्ताव तयार गर्न लागिएकाे बुझीएकाे छ । शितलनिवास उच्च स्रोतका अनुसार प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रीपरिषदले आजै संसद

सुशीलाको मन्त्रिपरिषद्‌मा कुलमान र अर्याल मन्त्री बन्ने सम्भावना

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बन्ने देखिन्छ । स्रोतले दिएको जानकारीअनुसार अर्याललाई जेन–जी समूहको तर्फबाट मन्त्री बनाउन खोजिएको छ । हामी

सुशीला कार्कीले शपथ लिएर मन्त्रिपरिषद् बैठक बसेसँगै संसद् विघटनको सिफारिस गर्ने

काठमाडौँ । प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी छन् । उनको शपथ अहिले ९ बजे हुने भएको छ । उनको मन्त्री परिषदले आजै बैठक बसेर संसद विघटनको सिफारिस गर्ने तयारी गरेकी

नयाँ सरकार सिंहदरबारबाटै चल्छ : मुख्यसचिव

काठमाडौं । नयाँ सरकारले सिंहदरबारबाटै काम गर्ने मुख्य सचिव एकनारायण अर्यालले बताएका छन्। शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यसचिव अर्यालले उक्त कुरा बताएका हुन् । उनले भने,

सभामुख र राष्ट्रियसभा अध्यक्षको वक्तव्य : विधिको शासन र संविधानवादबाट निकास खोज्नु पर्छ

काठमाडाैं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले अहिलेको संकटको निकास विधिको शासन र संविधानवादबाट नै खोज्नु पर्ने बताएका छन् । सभामुख र अध्यक्षले संयुक्त वक्तव्य जारी गर्दै

जेनजीले छानेको व्यक्तिकै नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन जीले छानेको व्यक्ति कै नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार रहेको बताएका छन् । उनले शुक्रबार समाजिक सञ्जाल मार्फत उक्त कुरा बताएका हुन्