Bagmati Samachar Logo
केपी ओली बैठकमा उभिने, मन लागेजति भाषण गर्ने अनि त्यही निर्णय हुने : कर्ण थापा

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीले बैठकमा उभिएर मनलागेजति बोल्ने, भाषणा गर्ने र त्यहि निर्णय गर्ने गरको भन्दै असन्तुष्टि पोखेका छन् । सोमबार

जनार्दन शर्मालाई गृहजिल्लामा कालोझण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्र छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दन शर्मालाई गृह जिल्ला रुकुमपश्चिमा युवाहरूले कालोझण्डा देखाएका छन्। आज गृह जिल्ला रूकुम पश्चिम पुगेका शर्मालाई नेपाली कम्युनिस्ट पार्टीका

मधेसमा ३ मन्त्री नियुक्त, अर्थमन्त्री जनमतलाई

काठमाडौं । मधेस प्रदेशका मननियुक्त मुख्यमन्त्री कृष्ण यादवले तीनजना मन्त्री नियुक्त गरेका छन्। कांग्रेसका जंगीलाल राय यादव, जनमत पार्टी संसदीय दलका नेता महेश यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल

मधेसका मुख्यमन्त्री यादवले लिए शपथ, २४ गते नै विश्वासको मत लिने

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ गराएका हुन् । शपथ ग्रहणपछि यादवले यही २४

मधेसमा तथाकथित समीकरण टुट्यो : प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसमा तथाकथित समीकरण टुटेको बताएका छन्। जनकपुरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले एमाले र काँग्रेसको

चुनाव हुन्न कि भनेर आशंका नगरौँ, कसरी सफल पार्ने भन्ने सोचौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चुनावबारे अब आशंका नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेकी छन्। उनले चुनाव हुन्छ कि हुन्न भनेर सोच्न भन्दा पनि चुनाव कसरी सफल पार्ने भन्नेतर्फ ध्यान दिन

कृष्ण यादव बने मधेशको छैटौँ र कांग्रेसबाट पहिलो मुख्यमन्त्री

मिना श्रेष्ठ काठमाडौं । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मुख्यमन्त्री नियुक्त गरेका हुन् । संविधानको

प्रचण्ड र विप्लवबीचको वार्ता सकारात्मक दिशातर्फ , छिटै एकता गर्ने तयारी

मिना श्रेष्ठ काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । उक्त पार्टीले देशभरी एकता सन्देश दिन सभाहरु गर्दै

महाराजगञ्जमा देउवाओली भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओली देउवालाई भेट्न महाराजगञ्जस्थित देउवा बसीरहेको घरमा पुगेका छन् । उनीहरूबीच शुक्रबार दिउँसो

दुईतिहाइ जनमत भएको सरकारलाई जेनजीले बलपूर्वक हटाए : रामबहादुर थापा

काठमाडौं । एमालेका उपाध्यक्ष रामबहादुर थापाले जेन–जी आन्दोलनको नाममा प्रधानमन्त्री, संसद र अदालतलाई आक्रमण गरेर प्रतिक्रान्ति गरिएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले जेन–जीको आवरणमा प्रधानमन्त्री र