Bagmati Samachar Logo
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहीलो बैठक काठमाडौंको कार्की ब्यांक्वेटमा बस्ने भएको छ ।

यी हुन् एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ केन्द्रीय सदस्य (नामावली)

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनबाट १९ जना पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका छन्। एमालेको अध्यक्षमा तेस्रो कार्यकालको लागि केपी शर्मा ओली १ हजार ६६३ मतसहित निर्वाचित

अध्यक्षमा अध्यधिक मतले जितेका ओली केन्द्रीय सदस्यमा पराजित हुँदा ईश्वर पोखरेल विजयी

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली अत्यधिक मतले विजयी भएका छन् । तर केन्द्रीय सदस्यमा भने ओली पराजित भएका छन् । एमालेको विधानअनुसार पदाधिकारीमा उठ्नेले केन्द्रीय सदस्यमा पनि

ओलीले भन्दा बढी मत ल्याए पृथ्वीसुब्बा र विष्णु पौडेलले

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा पदाधिकारीमा सबै भन्दा बढी मत उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले ल्याएका छन् । अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् भने महासचिवमा शंकर पोखरेल विजयी भएका

एमालेको महासचिवमा शंकर पोखरेल निर्वाचित

काठमाडौं ।नेकपा (एमाले)को महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा सुरेन्द्र पाण्डेलाई पराजित पोखरेल लगातार दोस्रोपटक महासचिवमा निर्वाचित भएका हुन् । कुल २ हजार २२७

एमाले अध्यक्षमा केपी ओली अत्यधिक मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी भएका छन्। ११ औँ महाधिवेशनबाट उनी तेस्रो कार्यकालको लागि १६६३ मत प्राप्त गरेर अध्यक्षमा विजयी भएका छन् ।

तेब्बर मतले ओली अगाडि

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ। भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म ११३९ भोट गन्दा ताजा मतपरिणममा अध्यक्षमा केपी शर्मा ओलीले अर्का प्रत्यासी ईश्वर

पदाधिकारीमा पूर्व माओवादी अगाडि

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ। भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म पूर्वमाओवादीबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका रामबहादुर थापा र उपमहासचिवमा लेखराज भट्ट सुरक्षित छन्

सचिवमा महेश बस्ने सबै भन्दा अगाडि

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ। भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म सचिव महेश बस्नेत अग्रस्थानमा छन् । उनले ७८३ मत ल्याएर अग्र स्थानमा

९ सचिवमा ओली प्यानलका अगाडि

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ। भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म ९ जना सचिव निर्वाचित हुनु पर्नेमा ओली प्यानलका ९ जना नै अगाडि