Bagmati Samachar Logo
बालुवाटारमा सरकार र दलबीच ‍निर्वाचनबारे छलफल, चुनाव हुनेमै एमालेको आशंका

काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनबारे सरकार र राजनीतिक दलका प्रतिनिधिबीच छलफल भएको छ। अपराह्न साढे ४ बजेदेखि छलफल सुरु भएको थियो । छलफलमा नेताहरूले

‘केपी ओली सोझो छ भन्दैमा लुरुलुरु बयान दिन जाँदैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सोझो ठानेर कसैले बोलाउँदैमा लुरुलुरु बयान दिन नजाने बताएका छन् । सम्पादक संवादमा बोल्दै ओलीले २३, २४ भदौको जेन–जी आन्दोलन छानबिनका

तीन दिनसम्म ओलीको मोबाइल सीज गरिएको खुलासा

काठमाडौं । २४ भदौको जेनजी आन्दोलनबीच प्रधानमन्त्री पदबाट राजीनामा दिएर सैनिक सुरक्षामा बसेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मोबाइल तीन दिनसम्म सिज गरिएको खुलासा गरेका छन् । आइतबार कोटेश्वरको

मैले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेको पत्र प्रचण्डले निकालिदिए हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको पत्र भए सार्वजनिक गर्न माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएका छन् । उनले आफूले

यो सरकारबाट देउवा, ओली, प्रचण्डलाई थुन्ने तयारी हुँदै छ : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सरकारले कांग्रेस सभापति शेरबहादुर देउवा, आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थुन्ने तयारी भएको बताएका छन् । उनले भनेका छन्,

‘ओली चाहियो भन्दै तपाईंहरूले विशेष सम्पादकीय लेख्ने दिन छिट्टै आउँछ’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू फेरि प्रधानमन्त्री बन्ने सम्भावना रहेको दाबी गरेका छन् । आइतबार सम्पादकसँग छलफलका क्रममा ओलीले अहिलेको अराजकता यसरी नै बढ्दै

हाकिम सापको निर्देशनमा चलिरहेको छ यो सरकार : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार एक जना हाकिम सापको निर्देशनमा चलिरहेको बताएका छन् । आइतबार सम्पादकहरूसँगको संवादका क्रममा ओलीले हाकिमले निर्देशन दिएका आधारमा सरकार चलिरहेको बताए ।

जेनजी आन्दोलनलाई आत्मसात् गर्ने माओवादीलाई नै सरकारले तर्साउन खोज्यो : वर्षमान पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारले जेनजी आन्दोलनलाई आत्मसात् गरेर निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोजेको आरोप लगाएका छन्। अखिल नेपाल ट्रेड युनियन

देश बच्न पऱ्यो, अध्यक्ष पद छोड्न तयार छु : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासङ्घले शनिबार आयोजना गरेको शुभ दीपावली, नेपाल संवत्

प्रचण्डले ओलीलाई लक्षित गर्दै भने– पटक–पटक संसद विघटन गर्नेले नै पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद हो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद पटक–पटक विघटन गर्नेहरूले नै अहिले संसद पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताएका छन् । उनले