Bagmati Samachar Logo
एकीकृत समाजवादीबाट उपसभामुख र मन्त्री बन्नेको सूची

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्तरिक रुपमा सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छ । तर त्यसलाई भने अन्तिम रुप दिन बाँकी रहेको छ । एमाले विभााजन भएर ९ भदौमा एकीकृत

आइतबारसम्म मन्त्रिपरिषद् विस्तार गरिने

काठमाडौं । सरकार बनेको लामो समय हुँदासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तार नहुँदा सरकारका दैनिक कामकारबाहीमा समेत असर पुगेको छ । गत २९ असारमा प्रधानमन्त्रीको सपथ

बालुवाटारमा सत्ता गठबन्धन छलफलः मन्त्रिपरिषद् विस्तारलगायतमा

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार, एमसीसी परियोजनाका साथै, संसदलाई कसरी सशक्त बनाउने भन्नेबारे छलफल केन्द्रीत रहेको बताइएको छ । बैठकपछि

काँग्रेस महाधिवेशन स्थगनको मागसहित परेको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेसको १४औं महाधिवेशन रोक्न माग गर्दै दायर गरिएको रिट खारेज गरेको छ । बागमती प्रदेश सभाका कांग्रेस सांसद नराेत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै रिट दायर

एमालेले हामीलाई कारबाही गर भन्नुको अर्थ छैनः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले संविधान र कानूनबमोजिम नै नयाँ दल दर्ता गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले दल विभाजन

घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा फर्कने !

काठमाडौं । नेकपा एमाले विभाजनपछि बनेको (एकीकृत समाजवादी)मा घनश्याम भुसाल फर्कने संभावना देखिएको छ । ०७५ जेठ २ गतेको सांगठनिक संरचनामा फर्काउने भनेको निर्णयलाई एमाले नेतृत्वले लत्याएपछि भुसाल चिढिंदै आएका

एमालेको अवरोधका बीच दलसम्बन्धी अध्यादेश २०७८ पेश

काठमाडौं । प्रमुख प्रतिपक्षीको अवरोधका बाबजुत प्रतिनिधिसभाको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ पेश भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको तेश्रो बैठकमा एमाले सांसदको अवरोधका बाबजुत सभामुख अग्नी सापकोटाले गृहमन्त्री बालकृष्ण

नाराबाजी गदै सभामुख मुर्दावाद भन्दै एमालेले संसद अवरुद्ध गरे

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो

प्रतिनिधिसभा नियमावलीविपरीत संसदमै एमालेले लगायो सभामुख मुर्दावादको नारा

काठमाडौं । नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभामा सभामुख विरुद्ध नाराबाजी लगाउदै मुर्दावाद भनेका छन् । प्रतिनिधि सभा नियमावली २०७५ विपरित प्रतिनिधि सभाका सभामुखविरुद्ध संसदमै नाराबाजी गरेका छन् । बुधबारको बैठक सुरु

दुईटा प्रदेशमा एमाले भन्दा ठूलो नेकपा एस

काठमाडौं । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी बनेपछि प्रदेशमा यसको प्रभाव राम्रो देखिएको छ । एकीकृत समाजवादीले दुइटा प्रदेशमा सांसद संख्याको आधारमा एमालेलाई उछिनेको छ । निर्वाचन