Bagmati Samachar Logo
सुदूरपश्चिम प्रदेशसभामा नेकपाको संसदीय दल नेतामा खगराज चयन

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच समायोजन भई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दल गठन गरिएको छ । तीनवटै दलको आज

बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग एमाले अध्यक्ष ओलीको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्कीलाई भेट्न पूर्वप्रधानमन्त्री समेत रहेका ओली बिहीबार बिहान बालुवाटार पुगेका थिए । प्रधानमन्त्री

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्छ भन्दै दुई चरणमा चुनाव नगर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले निर्वाचन दुई चरणमा गर्ने कुरा कुनै हालतमा

कसैसँग गठबन्धन गर्दैनौं, पहिलो पार्टी बन्छौँ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कसैसँग गठबन्धन नगर्ने बताएका छन् । उनले नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम

चुनावी अभियानका लागि चितवन पुगे रवि लामिछाने

काठमाडौं । चुनावी अभियानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन पुगेका छन् । उनी बिहीबार दिउँसो चितवन पुगेका हुन् । लामिछानेले आज कार्यकर्तासँग भेटघाट गर्ने छन् । उनी

नेकपा एक नम्बर पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यो चुनावबाट आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् । उनले स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा चुनाव भए नेकपा पहिलो पार्टी

वामपन्थीलाई सिध्याउने षड्यन्त्र हुँदैछ, चुनावमा अर्जुनदृष्टि लगाऔँ स् अग्नि सापकोटा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटाले कम्युनिस्टहरुलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन्। प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कम्युनिस्टहरूप्रति फैलाइएको भ्रमलाई चिर्नुपर्ने

राष्ट्रियसभामा सुदूरपश्चिमबाट खाती र भण्डारी विजयी

काठमाडौं । राष्ट्रिय सभामा सुदूरपश्चिमबाट कांग्रेसका खम्मबहादुर खाती र एमालेकी लीलाकुमारी भण्डारी विजयी भएका हुन् । कांग्रेस–एमाले गठबन्धनका गरेका थिए । अन्यतर्फ खातीले ३ हजार ९६९ मतभार पाउँदा नेपाली कम्युनिस्ट

राष्ट्रिय सभा सदस्य बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी

मकवानपुर । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट कांग्रेस एमाले गठबन्धनका उम्मेदवार गिता देवकोटा र डा. प्रेम प्रसाद दंगाल विजयी भएका छन् । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट चुनाव

राष्ट्रियसभा सदस्यमा गण्डकीबाट जगत र सम्झना विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट प्राडा जगत तिमिल्सिना र सम्झना देवकोटा विजयी भएका छन् । आज भएको मतदानबाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका जगत र एमालेकी सम्झना महिला कोटाबाट निर्वाचित