Bagmati Samachar Logo
राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का नेकपा एकिृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। गुरुङ यो निर्वाचन क्षेत्रबाट गठबन्धनका साझा

माओवादीद्वारा चुनाव लक्षित ३ बुँदे सर्कुलर

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित ३ बुँदे सर्कुलर पठाएको छ । पार्टी मातहतका कमिटीहश्र प्रदेश र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर

गठबन्धनले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ गठबन्धन संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन नारा दिएर चुनावमा जाने भएको छ । बिहीबार प्रधानमन्त्रीको

सत्ता गठबन्धनद्धारा अपिल प्रकाशन गर्न चार सदस्यीय मस्यौदा समिति गठन

काठमाडौं । सत्तारुढ गठबन्धनले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनावको लागि अपिल प्रकाशन गर्ने भएको छ । अपिल प्रकाशनका लागि कांग्रेस तर्फबाट प्रकाशशरण महत, माओवादी केन्द्रका तर्फबाट

एमाले अध्यक्ष केपी ओलीमाथि नेता भीम रावलले लगाए विभिन्न आरोप,भारतीय गुप्तचर प्रमुखलाई भेटे (विज्ञप्तिको पूर्णपाठ)

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा भारतीय गुप्तचरका प्रमुख सामन्त गोयललाई बालुवाटारमा भेटवार्ता गरेपछि राष्ट्रिय राजनीति झन संकटग्रस्त भएको टिप्पणी एमाले नेता भीम रावलले गरेका छन्

प्रधानमन्त्री देउवाले गरे जसपा ४ मन्त्री बर्खास्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी चार जना मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। जसपाले सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तामेल गरेको छ । जसका कारण जसपाका चार

रिट लिएर सर्वोच्च पुगे रुपन्देही २ का उम्मेदवार राजु गुरुङ, शुक्रबारका लागि पेसी तोकियो

काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले आफ्नो उम्मेदवारी खारेज गरिदिएपछि रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । नेकपा एकिकृत समाजवादीका नेता गुरुङ गठबन्धनका

कांग्रेसले बागीलाई ३१ असोजसम्म उम्मेदवार निष्क्रिय बनाए कारबाही फुकुवा गर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पारे कारबाही फुकुवा गर्ने बताएको छ । कांग्रेसले बिहीबार विज्ञप्ति जारी गरी सत्ता

प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन, माओवादीको उम्मेदारी यथावत

काठमाडौं । रौतहट ३ बाट सघंमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ। साहलाई नेकपा (एमाले) ले टिकट दिएको थियो तर दिनभरि होल्ड गरेर अन्तिममा स्वतन्त्र

६ सय जनाको उम्मेदवारी फिर्ता

काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभाका करिब ६ सय उम्मेदवारहरुले मनोनयनपत्र फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा ११४ सहित प्रदेशसभामा ४८३ जनाले मनोनयनपत्र फिर्ता लिएका छन् ।