Bagmati Samachar Logo
कांग्रेसले बागीलाई ३१ असोजसम्म उम्मेदवार निष्क्रिय बनाए कारबाही फुकुवा गर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पारे कारबाही फुकुवा गर्ने बताएको छ । कांग्रेसले बिहीबार विज्ञप्ति जारी गरी सत्ता

प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन, माओवादीको उम्मेदारी यथावत

काठमाडौं । रौतहट ३ बाट सघंमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ। साहलाई नेकपा (एमाले) ले टिकट दिएको थियो तर दिनभरि होल्ड गरेर अन्तिममा स्वतन्त्र

६ सय जनाको उम्मेदवारी फिर्ता

काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभाका करिब ६ सय उम्मेदवारहरुले मनोनयनपत्र फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा ११४ सहित प्रदेशसभामा ४८३ जनाले मनोनयनपत्र फिर्ता लिएका छन् ।

माओवादीले भन्यो–बागी उम्मेदवार, प्रस्ताव र समर्थक तीनै पक्षलाई कारवाही गर्छौं

काठमाडौं । नेकपा माओवादी केन्द्रले बागी उम्मेदवारसहित समर्थक र प्रस्तावकलाई कारवाही गर्ने भएको छ । सत्ता गठबन्धनले निर्णय गरेको आधिकारिक उम्मेदवारभन्दा बाहिरबाट पार्टीका नेताहरुले बागी उम्मेदवारी फिर्ता नलिएमा कारवाही गर्ने

दोर्जेले उम्मेदवारी फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित

काठमाडौं । मनाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनिने राजीब गुरुङ निर्विरोध निर्वाचित भएका छन् । यद्पि निर्वाचन आयोगले यसको औपचारिक घोषणा गरिसकेको छैन ।

बागी उम्मेदवारी दिनेलाई कांग्रेसले गर्‍यो ५ वर्षका लागि निष्कासन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेलाई पार्टीबाट निस्कासन गरेको छ । साथै समर्थक र प्रस्तावलाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेसका मुख्यसचिव

स्वतन्त्र उम्मेदवारका चुनाव चिह्न : घनश्यामको त्रिभुजदेखि देउवाको प्रतिस्पर्धीको सिरिञ्जसम्म

काठमाडौं । र्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनाव लागि स्वतन्त्र उम्मेदवारहरुलाई बुधबार निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारलाई चिह्न प्रदान गरेको

डडेल्धुरामा एमालेका शाहिद्धारा उम्मेदवारी दर्ता, कांग्रेस बीपीसँगको गठबन्ध धरापमा

काठमाडौं । नेकपा एमालेका नेता चक्र स्नेहिले डडेल्धुरामा उम्मेदवारी दर्ता गराएका छन् । एमालेले बीपी कांग्रेससँग चुनावी तालमेल गरेको थियो । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र

कमल थापनलाई ओलीले टिकट दिएपछि एमाले कार्यकताद्धारा पार्टी कार्यलयमा तालाबन्दी

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा सदस्य पदका लागि एमालेबाट उम्मेदवारी दिएका छन् । उनले मकवानपुर क्षेत्र नम्बर १ बाट एमालेको तर्फबाट उम्मेदवारी दिएका हुन् । ओलीले मकवानपुरमा

माओवादीका पदाधिकारीहरू, जसलाई पार्टीले दिएन टिकट

काठमाडौं । नेकपा (माओवादी केन्द्र) केही पदाधिकारी र उच्च तहका नेताहरूले अन्तिम समयमा आएर टिकट पाएनन् । माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले पनि टिकट पाएका छैनन् । महरा दाङ क्षेत्र नं.