
काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ मा प्रतिस्पर्धीभन्दा चारगुणा मतले अगाडि छन् । पछिल्लो मत परिणामअनुसार प्रचण्डले तीन हजार ७८५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरुले

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी यो क्षेत्रबाट चौथोपटक पनि विजयी हुदै सांसद बनेका छन् । सांसद बन्न सिंहले

काठमाडौं । हिमालपारीको जिल्ला मनाङमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । उनको यो जितसंगै कांग्रेसले दुई ठाउँमा जित निकालेको छ । तर गुरुङ संसद् छिर्न भने

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं १ (ख) को हालसम्म २ हजार ९३६ मत गणना भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माविमा भएको मतगणनामा नेकपा

हेटौंडा । प्रतिनिधिसभा २ (ख) मा गठबन्धनका इन्द्रबहादुर बानियाँले अहिलेसम्म २४३१ मत ल्याएका छन् । एमालेका लालबहादुर थापाले १४१० मत ल्याएका छन् । बाँनिया थापाभन्दा १०२१ मतले अगाडि छन् ।

काठमाडौं । मनाङको प्रदेशसभा (१) मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन् । मुनिन्द्रले १ हजार २ सय ५५ मत ल्याएर विजयी भएका हुन् । नेकपा एमालेका राजनले ९ सय

काठमाडौं । मुस्ताङमा नेपाली कांग्रेसले क्लिन स्वीप गरेको छ । एक संघ र दुई प्रदेश सभा रहेको मुस्ताङमा कांग्रेसका युवा नेताहरु विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवारलाई हराएको छ

काठमाडौं । गण्डकी प्रदेश सभामा मुस्ताङ (क) मा कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् । नम्डुले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका इन्द्रधारा

काठमाडौं । मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन थिए ।

काठमाडौं । बागमती प्रदेशको सबै जिल्लाहरुमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रदेशका केही जिल्लाबाहेक अधिकांश जिल्लाका केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ