काठमाडौं । मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन थिए ।
बिहीबार, ६ कात्तिक २०८३
© २०८३ बागमती समाचार । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…