
काठमाडौं । त्रिभुवन विश्वविद्यालय र त्यस अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको स्ववियुको निर्वाचनको मतपरिणाम आउन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या भएका क्याम्पसक नतिजा आएको हो

काठमाडौं । धादिङमा रहेका ९ वटा क्याम्पस मध्य ६ वटामा स्ववियु निर्वाचन सकिँदा ५ वटामा माओवादी केन्द्र निकट अखिल ९क्रान्तिकारी० ले जित हात परेको छ भने एमाले अखिलले १ वटा

हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्र्तगत मकवानपुरको हेटौंडास्थित जनप्रिय बहुमुखी क्याम्पस र मनहरी बहुमुखी क्याम्पसमा मत गणना सम्पन्न भएको छ । आईतबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम

हेटाैंडा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा हेटौंडाको वंशगोपाल बहुमुखि क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका दिवस सिलवाल निर्वाचित भएका छन् । को निर्वाचन अन्तरगत मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नम्वर ६ स्थित

काठमाडौँ । देशमा शिक्षा महङगो भयो भनेर बहस भइरहेको समयमा भक्तपुर बहुमुखी क्याम्पसमा भने रु २५०मा क्याम्पस भर्ना हुन पाइन्छ । क्याम्पस प्रशासनले स्ववियु निर्वाचनलाई लक्षित गरेर उक्त भर्ना गरेको

हेटौंडा । बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी ९नेपाल भाषा० कार्यान्वयन गर्न एक महिनाभित्र ऐन निर्माण गरिने भएको छ । शुक्रबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा काठमाण्डौंमा बसेको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ चैतमा विश्वासको मत लिने तयारी गरेका छन् । ५ चैतका लागि संसद्को बैठक बोलाएको छ । सरकारलाई विश्वासको मत दिएका दुई दलले समर्थन

काठमाडाैं । विभिन्न पार्टीनिकट विद्यार्थी संगठनहरूले स्ववियु चुनावको प्रचारप्रसारमा तीव्र रूपमा अघि बढाएका छन् । स्ववियु चुनाव त्रिभुवन विश्वविद्यालय र आंगिक क्याम्पसहरूमा ५ चैतमा हुँदैछ । चुनावअघि नै केही क्याम्पसहरूमा

काठमाडौं । फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच पौडेलले कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । दिउँसो १ बजे शीतलनिवासमा विशेष समारोह बीच नवनिर्वाचित राष्ट्रपतिको पद तथा गोपनीयताको शपथग्रहण हुने छ । राष्ट्रपतिलाई