
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरूलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् । पुष्पलालको ४६ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आज

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनु पर्ने बताएका छन् । उनले त्यसको लागि तत्काल कांग्रेस संसदीय दलको बैठक बोलाउन पनि माग राखेका छन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोम पुगेका छन् । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग

काठमाडौँ । १७ वर्ष पछि गौर हत्या काण्डको फाइल खोल्न माग गदै आन्दोलनको घोषणा गरेका छन् । आज भन्दा १७ वर्ष अघि रौतहट जिल्लाको गौरमा माओवादी कार्यकर्ताहरुको सामुहिक हत्या भएको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड की पत्नी सीता दाहालको निधनपछि सामाजिक सञ्जालमा असंवेदनशील कुरा लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी साइबर ब्युरोले आइतबार बुटवल देवीनगरबाट

काठमाडौं । मिटरब्याजलाई अनुचित लेनदेन विधेयक प्रतिनिधिसभाले संशोधनसहित पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० संशोधनसहित पास गरेको हो ।

काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी आयोग १८ चैतमा गठन भयो । साहु महाजनबाट ठगिएका पीडितहरू लामोसमयदेखि न्यायको लागि आन्दोलन गरीरहेका थिए । तर केहि सुनवाइ भएको थिएन । तराई–मधेशका मिटरब्याज

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । बुधबार दिउँसो ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले समकक्षी प्रचण्डकी पत्नी सीताको

काठमाडौं । २०५२ सालमा माओवादीले सुरु गरेको जनयुद्धमा सीता दाहालको योगदान छ । उनको योगदान कुनै नेता अथवा सेनाको कमाण्डर भन्दा कम थिएन् । प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै संसद् अवरुद्ध गर्नु एमालको सत्ताबाट बाहिरिनु पर्दाको छटपटि भएको बताएका छन् । शनिवार काठमाडौँमा केही सञ्चारमाध्यमहरूसँग कुरा