Bagmati Samachar Logo
आईजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्तिले सरकारका प्रवक्ता विवादमा

काठमाडौं । प्रहरी समायोजनमा असहयोग गरेको भन्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएका छन् । उक्त अभिव्यक्तिले उनी विवादमा परेका छन्

वनमन्त्री भइसक्दा भौतिकबाट मनाङेको राजीनामा

काठमाडौं । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्री बनाएकोमा असन्तुष्टि जनाउँदै स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे)ले राजीनामा दिए । मनाङेले पुरानै मन्त्रालयको लेटरहेड प्रयोग गरेर राजीनामा दिएका छन् ।

भ्रष्टाचारविरुद्ध अभियान चलाउने भन्दै पूर्वउपराष्ट्रपति पुनको घरमा नेकपा बहुमतको कालो ब्यानर

काठमाडौं । केहि समय पहिला मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट विभाजन भएको धर्मेन्द्र बाँस्तोला नेतृत्वको पार्टी नेकपा बहुमतले भ्रष्टाचारविरोधी अभियानको सुरुवात गर्दै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को निवासमा कालो

मन्त्री पाण्डेलाई देउवाको जवाफ : मन्त्रालय सम्हाल्न नसके छोड्नु‚ अर्को आउँछ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन मन्त्री बद्री पाण्डेलाई मन्त्रालयको जिम्मेवारी सम्हाल्न नसक्ने भए छाडेर मार्ग प्रशस्त गर्न भनेका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै मन्त्री पाण्डेले

वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन थापाको योगदान धेरै छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठुलो भूमिका रहेको बताएका छन् । शनिबार काठमाडौँमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तकको विमोचन

माओवादी जनयुद्ध नभएको भए योगेश भट्टराई जस्ता पात्रहरु ज्ञानेन्द्रको जेलमा हुन्थे : डिपी ढकाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले माओवादी केन्द्रको भविश्य अखिल क्रान्तिकारीले निर्धारण गर्ने दाबी गरेकाछन् । दश वर्षे माओवादी जनयुद्धमा विद्यार्थीबाट राजनीति सुरु गरेका ढकालले माओवादी

प्रचण्डलाई ओलीको प्रश्न– बंगलादेशको घटनाले खुट्टा कमाउन मैले १७ हजार मान्छे मारेको छु र ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १७ हजार मान्छे नमारेकाले नडराउने बताएका छन् । शनिबार काठमाडौँमा क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन समारोहमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफूले कुनै

कर्णाली रंगशाला अनुगमनपछि प्रचण्डले भने–दसौँ राष्ट्रिय खेलकुद तोकिएकै मितिमा हुनुपर्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन्। शनिबार (आज) बिहान सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उनले दसौँ

माओवादी नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरुद्धको कदम इतिहासमै पहिलो : प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध थालेको कदम अहिलेसम्मकै पहिलो रेकर्ड भएको बताए । पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकलाई सुर्खेतमा सम्बोधन

बहुदलकाे विकल्प दुइ दल हुन सक्दैन : सभापति देउवा

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको बहुदलीय व्यवस्थामा आधारित गणतन्त्रको विकल्प नभएको बताएका छन् । बहुदलीय व्यवस्थालाई नै स्थायी रूपमा स्थापित गर्नुपर्ने बताए । उनले